धरान: धरानको मुख्य बजार क्षेत्र भानुचोक हुदै कोशी राजमार्ग गएको छ । यो सडक ६ लेनको अर्थात ५० मिटर मापदण्ड अनुसार विस्तार हुने चर्चा चलेको पनि धेरै भइसक्यो । यदि राजमार्गको मापदण्ड अनुसार ५० मिटर सडक र दुवैतर्फ ६/६ फिट सेटब्याक गरि कुल ६२ मिटर अर्थात २०५ फिट सडक विस्तार गर्ने हो भने धरानको बजार ...
धरान: गत बर्ष असोज ९ गते धरान १४ पिण्डेश्वर मन्दिर जाने बाबाधाम मार्गस्थित आइतबारे थानको एक सामान्य घरमा आगलागी भयो । उक्त घर आइतीमाया लिम्बुको थियो । आइतीमाया निम्न आर्थिक अवस्थाकी थिइन् । उनी बजारको एक मिलमा काम गरेर गुजारा चलाउछिन् । उनी राम्रोसँग बोल्न सक्दिनन् । उनको साथमा १७, १८ बर्षको ए ...
धरान: विकास निर्माण तथा महत्वपुर्ण सरोकारका बिषयहरु लिएर मेयरको नेतृत्वमा राजधानीमा गएका धरानका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले शुक्रबार एमाले नेता माधवकुमार नेपाल र जसपाका शीर्ष नेताहरुलाई भेटेका छन् ।धरानको प्रतिनिधि मण्डलले एमाले नेता एवं पुर्वप्रधानमन्त्री माधव नेपाल, जनता समाजवादी पार्टीक ...
धरान: सुनसरीमा ३ दिन मात्रै निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले आज (साउन २९) गते मध्यरातीदेखि यसअघि थपिएको निषेधाज्ञा सकिने भएपछि थप ३ दिन निषेधाज्ञा लम्ब्याईएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार साउन ३० गतेदेखि ३२ गते मध्यरातीसम्मको लागि निषेधाज्ञा थप गरिएक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भ्रष्टचार छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट एक टोली आएको छ । अख्तियारको टोलीको नेतृत्व गरेका छन्, एसएसपी टेकबहादुर तामाङ । एसएसपी तामाङको टोलीले अहिले पनि प्रतिष्ठानको आवश्यक कागजपत्रहरु माग गर्ने, स्थलगत ...
धरान: आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा अख्तियारको टोली आईपुगेको छ ।अख्तियर दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट अनुसन्धान टोली प्रतिष्ठान आएको हो । अख्तियारबाट प्रहरीको एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा ट ...
धरान: धरानमा आजदेखि फेरि खोप अभियान शुरु हुदैछ । यो खोप अभियान आज बिहिबार, भोली शुक्रबार र शनिबारसम्म हुने उपमहानगरपालिकाले जनाएको छ । यो खोप अभियान ५० बर्षदेखि ५४ बर्ष उमेर समुहका नागरिकहरुलाई लक्षित हो । यस्तै, विदेश जाने, पुर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुक ...
धरान: भानुचोक घण्टाघर पुर्व कपडा, कस्मेटिक र गहनाको पसल सधै झैं बन्द गरेर मंगलबार राती शशीकला राई घर मात्र के पुगेकी थिइन्, उनलाई अत्याउने खबर आयो । तनाव र हतास हुदै उनी पसल आइन् । आगोले उनको पसल स्वाहा पारिसकेको थियो । मंगलबार राती भानुचोकस्थित मिनि मार्केटमा भएको आगलागीमा क्षति हुने पसलमध्ये उनको ...
धरान: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुलाई नैतिकताको आधारमा विचार गर्न भन्दै घुमारो पारामा राजिनामा दिन आग्रह गरेका छन् । प्रतिष्ठानका पदाधिकारीहरुसँग सोमबार बेग्ला बेग्लै भेट गरेका राज्यमन्त्री श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । मन्त ...
धरान: कोरोना संक्रमणको दर बढ्दै गएपछि धरानमा लकडाउन गर्ने चर्चा छ । केही दिनअघि धरानका विभिन्न राजनीतिक दलहरुले १५ दिन कडा लकडाउन गर्न सुझावसहित उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्रसमेत बुझाइसकेको छ । कोरोना संक्रमणको तेस्रो लहर आउने भन्दै सतर्क रहन सरकारले पनि आह्वान गरिसकेको बेला धरानमा संक्रमणको दर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित