धरान: एक महिनापछि बसेको धरानको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । गत असोज १३ गतेको कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भन्ने शब्द प्रयोग गरेको बिषयले आजको बैठक पनि प्रभावित भएको हो । वडाअध्यक्ष तथा …
धरान: मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले नेपाली कांग्रेस र एमालेका प्रधानमन्त्री, मन्त्रीहरुको कारण धरानमा एयरपोर्ट बन्न नसकेको आरोप लगाएका छन् । पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिवद्धता पत्र …
धरान: सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार अशोककुमार राईले एमाले जसपा तालमेल स्थायी प्रकृति हुने बताएका छन् । प्रेस चौतारी नेपाल धरान उपमहानगर कमिटी र बराहक्षेत्र नगर कमिटीको आयोजनामा सञ्चारकर्मीहरुबाट सुझाव संकलन कार्यक्रममा जसपा नेता एवं …
धरान: श्रमदान र जनताबाटै आर्थिक सहयोग जुटाएर मेयर हर्क साम्पाङले भालुखोलाको पानी धरान वडा नं १५ स्थित सेउती पुलमा ल्याउन सफल भएका छन् । हिउँदमा पनि नसक्नु मुहान भएको भालुखोलाबाट आएको पानीले वडा नं १५ का जनतालाई राहत पुग्ने अपेक्षा गरिएको छ । भालुखोलाको पानी …
धरान: रवि लामिछाने संयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरी क्षेत्र नं १ को सम्पर्क कार्यालय धरानमा खुलेको छ । चुनाव चिह्न घण्टी भएको यो पार्टीले धरान ८ स्थित लांघाली चोक नजिकै सोमबार (आज) बिहान सम्पर्क कार्यालय खोलेको हो । सम्पर्क कार्यालय उद्घाटन …
धरान: तिहारमा सयपत्री फूलको व्यापार धेरै हुन्छ । धरानमा मात्रै तिहारमा एक करोड बढी सयपत्री फूलको कारोबार हुन्छ । धरान ४ वसन्तटारका अर्गानिक कृषि खेती अभियन्ता कृष्ण राईले धरान १३ स्थित कृषि बजारबाट तिहारमा मात्र करोड बढीको कारोबार हुने जानकारी गत बर्ष पाए …
धरान: बराह ग्रुपको व्यवस्थापन तथा बराह सहकारीका सञ्चालक पक्षबीच १६ बुँदे सहमतिको खाकामा सहमति जुटेको छ । दुवै पक्षले उक्त सहमतिका बुँदाहरुमा हस्ताक्षर गरेर सार्वजनिक भने गरेको छैन । तर, स्थानीय सरकार (धरान उपमहानगरपालिका)मा दुवै पक्षले १६ बुँदामा भएको सम्झौता …
धरान: धरानको वडा नं ८ का जनप्रतिनिधिहरुले अशक्त, अपांग र हिड्न नसक्ने ज्येष्ठ नागरिकहरुलाई घरमै भत्ता पुर्याएका छन् । वडा ८ का अध्यक्ष धनबहादुर राईसहित जनप्रतिनिधि र ग्लोबल आइएमई बैंकका कर्मचारीहरुले शुक्रबार १८ जना अशक्त, अपांग ज्येष्ठ नागरिकहरुलाई घर घरमा …
धरान: गए राती साथीसँगै बस्ने भनेर गएका एक युवा धरान ८ स्थित तीनढ्वांगे खहरेमा मृत फेला परेका छन् । धरान ८ अरुण टोलस्थित खहरेमा करिब २२ बर्षीय दिपेश खान मृत भेटिएका हुन् । उनी सानीआमाको घरमा बस्दै आएका थिए । उनको शव घरअघि खहरेमा घोप्टो परेको अवस्थामा आज बिहान …
धरान: आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेद्वारी दिएका दुई जनालाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरेको छ । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्वार कुमार कार्की र प्रदेशसभा १ (क)का स्वतन्त्र …