समाचार

    Showing 101-110 of 1,661 items.
  • भोजपुरमा खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

    भोजपुर: भोजपुरको पौवादुङमा गाँउपालिका २ स्थित खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे मामली घर पौवादुङमा आएर बसेका मोरङको केराबारी गाउँपालिका ७ का गणेश मगरका २ बर्षीय छोरा आशिर मगरको पानीमा डुबेर मृत्यु भएको हो । उनी खेल्ने क्रममा लडेर खाल्डोको पानीमा डुबेको प्रह ...

    • प्रकाशित मितिः चैत्र २१, २०७८
    • 1,036 पटक पढिएको
    • क्लिक धरान
  • नोबेल अस्पतालका डाक्टर मृत भेटिएको घटना अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन माग

    विराटनगर: नोबेल शिक्षण अस्पतालले आफ्नो अर्थोपेडिक विभागमा कार्यरत एक चिकित्सक मृत भेटिएको घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । अस्पतालका निर्देशक डा.राजेश नेपालले आइतबार एक विज्ञप्ती जारी गर्दै शनिबार बिहान मृत भेटिएका डा. विजय कुमार यादवको मृत्युबारे अनु ...

    • प्रकाशित मितिः चैत्र २०, २०७८
    • 922 पटक पढिएको
    • क्लिक धरान
  • चट्याङ लागेर एक जनाको मृत्यु

    ताप्लेजुङ: ताप्लेजुङको सिरिजंघा गाँउपालिका २ लासा टोलमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार स्थानीय २३ बर्षीय मुकेश भट्टराईको चट्याङ लागेर मृत्यु भएको हो । हिजो राति पौने ९ बजे अबिरल बर्षासंगै परेको चट्याङले लागेर भट्टराई घाईते भएका थिए । उनलाई तत्काल उपचारको लागि प्राथमिक स्वा ...

    • प्रकाशित मितिः चैत्र २०, २०७८
    • 1,396 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार सुनसरी र झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

    धरान: सुनसरी र झापा जिल्लामा हिजो (शनिबार) भएको छुट्टा छुट्टै सडक दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ ।  सुनसरीको बराहक्षेत्रमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको हो भने झापाको अर्जुनधारा नगरपालिका र गौरादह नगरपालिकामा भएको दुर्घटनामा थप २ जनाको ज्यान गएको हो । ट्राफिक प्रहरीका अनुसार शनि ...

    • प्रकाशित मितिः चैत्र २०, २०७८
    • 933 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा बिहानै स्कुल बसको ठक्करले एक महिलाको मृत्यु

    सुनसरी: इटहरीमा आज बिहानै स्कुल बसको ठक्करले एक महिलाको ज्यान गएको छ । इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बिहान ५ बजेर १० बजेको समयमा इटहरी १८ नयाँ टोलस्थित कान्छी चोक–चतरा सडकखण्डमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको हो । चतरातर्फ विद्यार्थी लिन जादै गरेक ...

    • प्रकाशित मितिः चैत्र २०, २०७८
    • 2,529 पटक पढिएको
    • क्लिक धरान
  • धरानको पुरानो ट्राफिक चोकमा बस र मोटरसाइकल दुर्घटना हुँदा एक गम्भीर घाइते, बस चालक फरार

    धरान: धरानमा आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । दिउँसो करिब सवा १ बजे भानुचोकबाट दक्षिणतर्फ जादै गरेको को १ ख ७८४८ नम्बरको बस र धनकुटे रोड हुदै आएको बा ७२ प ९८६ नम्बरको मोटरसाइकल एकाअपसमा जुधेको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक धरान ११ का २५ बर्षीय मोहन राई गम ...

    • प्रकाशित मितिः चैत्र १९, २०७८
    • 921 पटक पढिएको
    • क्लिक धरान
  • मोरङ र झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ

    धरान:प्रहरीले मोरङ र झापाबाट ब्राउन सुगरसहित २ जना पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विराटनगर १५ बाट सुनसरीको इटहरी ४ घर भएका ४० बर्षीय राजेन्द्र केसी ब्राउन सुगरसहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले को २५ प ७६५८ नम्बरको मोटररसाइकलमा ...

    • प्रकाशित मितिः चैत्र १८, २०७८
    • 893 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउन सुगरसहित २ जना पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउँपालिका ४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका ५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन् । दुवैलाई हिजो (बुधबार) बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो ...

    • प्रकाशित मितिः चैत्र १७, २०७८
    • 1,807 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा मोटरसाईकल दुर्घटनामा वडा सचिवको मृत्यु

    सुनसरी: सुनसरीमा मोटरसाइकल दुर्घटनामा रामधुनी नगरपालिका वडा ६ का सचिवको मृत्यु भएको छ । प्रहरीका अनुसार रामधुनी नगरपालिका ६ बक्लौरीमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी वडा सचिव ५३ बर्षीय नन्दकुमार श्रेष्ठको मृत्यु भएको हो । ईचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै ...

    • प्रकाशित मितिः चैत्र १६, २०७८
    • 3,057 पटक पढिएको
    • क्लिक धरान
  • मोरङ र झापामा सडक दुर्घटनामा २ जनाको मृत्यु

    धरान: मोरङ र झापामा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार हिजो (सोमबार) मोरङको बुढिगंगा १ गंगाचौकस्थित कोशी लोकमार्गमा ना ३ ख २३९ नम्बरको नेपाली डिब्बावाला कन्टेनरले अचानक टर्निङ  गर्नें क्रममा सोही दिशामा जादै गरेको मोटरसाइकल ठक्कर ख ...

    • प्रकाशित मितिः चैत्र १५, २०७८
    • 583 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित