राजनीति

    Showing 1,091-1,100 of 2,133 items.
  • जेल भित्र मानवअधिकार प्रर्वद्धन कार्यक्रम, जेलमा सिकेको कुरा बाहिर उपयोग गर्न प्रदेश मन्त्रीको आग्रह

    संखुवासभा:प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले जेल भित्र सिकेका अनुशासनका कुरा बाहिर उपयोग गरेमा सभ्य समाजको निर्माण हुने बताएका छन् ।सोमबार मन्त्रालयले संखुवासभा जिल्ला कारागारमा आयोजना गरेको कारागार भित्र मानव अधिकार प्रर्वद्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै मन्त्र ...

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 811 पटक पढिएको
    • क्लिक धरान
  • सत्ता गठबन्धन कांग्रेसले प्रदेश १ सरकारको गर्यो समिक्षा, प्रभावकारी काम नभएको निष्कर्ष

    विराटनगर: कांग्रेस संसदीय दलले प्रदेश नम्बर १ सरकारको तीन महिने कार्यकालको समीक्षा गरेको छ ।  संसदीय दलका नेता राजिव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकारको कामको प्रभावकारिता चित्तबुझ्दो र परिणामुखी नदेखिएको निश्कर्ष निकालेको छ । गठबन्धन सरकार गठन भएको मर्म अनुसार अघि बढ्न नसक्दा&nbs ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,297 पटक पढिएको
    • क्लिक धरान
  • सत्ता गठबन्धनले संसदबाट आजै एससीसी पारित गर्ने

    धरान: सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेको छ । शीर्ष नेताहरुले व्याख्यात्मक टिप्पणीसहित आजै संसदबाट एमसीसी पािरत गर्ने सहमति गरेका हुन् । बाटलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउन व्याख्यात्मक टिप्प ...

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 1,354 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मन्त्रिपरिषद बैठक सम्पन्न, यी हुन् चार निर्णय

    विराटनग: प्रदेश नंं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।  बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्री जयराम यादवका अनुसार बैठकले विभिन्न चार वटा विषयमा निर्णय गरेको छ । बैठकले प्रदेश मन्त्रालय र यसअन ...

    • प्रकाशित मितिः फागुन १३, २०७८
    • 955 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नाम शेर्पालुङ-किरात-मधेश-लिम्बुवान राख्न माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    धरान: नेपाल शेर्पा संघले प्रदेश १ को नामाकरण गर्दा आदिवासी भुमिपुत्र शेर्पा समुदायलाई समेत सम्बोधन हुनुपर्ने माग राखेका छन् । संघको नेतृत्वमा बिहिबार विराटनगरमा मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापन पत्र बुझाउदै शेर्पालुङ-किरात-मधेश-लिम्बुवान नामकारण गर्न माग गरेको हो । संघका केन्द्रिय अध्यक्ष त ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,935 पटक पढिएको
    • क्लिक धरान
  • एमसीसीविरुद्ध धरानमा पनि प्रर्दशन

    धरान: अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा छलफलको लागि आज पेश हुदैछ । संसदमा एमसीसी पेश हुने भएसँगै राजधानी काठमण्डौंलगायत देशभर प्रर्दशन पनि भइरहेको छ ।   धरानमा पनि आज एमसीसीविरुद्ध प्रर्दशन हुदैछ । नागरिक अभियन्ता र यहाँका राजनीतिक दलहरुले एमसीसीविरुद्ध प्रर्दशन गर्न लागेका हुन् । धरान ...

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 1,450 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ सरकारले सञ्चार विधेयक ल्याउने तयारी, कस्तो छ विधेयकको मस्यौदा ?

    विराटनगर: प्रदेश १ मा आगामी फागुन १५ गते संसदको हिउँदे अधिवेशनको नियमित बैठक आह्वान भएसँगै प्रदेश सरकारले आवश्यक कानून निर्माणको पक्रिया सुरु गरेको छ । प्रदेश सरकारको गतिविधिलाई प्रभावकारी बनाउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले कानून निर्माणको कामलाई तीव्रता दिएको हो । प्रदेश सरकारले ...

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 930 पटक पढिएको
    • क्लिक धरान
  • एमसीसीबारे धरानमा सडक जनमत संग्रह, विपक्षमा अत्यधिक मतदान

    धरान: नेपालमा पेचिलो मुद्दा बनिरहेको अमेरिकी सहयोग परियोजना एमसीसीबारे धरानमा सडक जनमत संग्रह गरिएको छ ।  नेपालको राजनीतिलाई ध्रुवीकृत गर्ने गरि संसदमा टेवल भएको एमसीसीबारे अखिल क्रान्तिकारीले बुधबार धरानमा जनमत संग्रह गरेको हो । भानुचोकमा आयोजित जनमत संग्रहमा २ जना जनाले सर्वेक्षणको क्रममा मत ...

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ को नामकरण गर्न सर्वदलीय बैठक, सबैको आआफ्नै अडान

    विराटनगर: प्रदेश नंं. १ सरकारले प्रदेश नामकरणका लागि मंगलबार सर्वदलीय बैठक गरेको छ ।  प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको थियो । प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको बैठकमा नामक ...

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 1,609 पटक पढिएको
    • क्लिक धरान
  • जसपाबाट धरानको मेयर र उपमेयरका उम्मेदवारबारे छलफल, यी हुन् सम्भावित उम्मेदवार

    धरान: जनता समाजवादी पार्टीले आगामी स्थानीय तह निर्वाचनको लागि धरानको मेयर र उपमेयरका उम्मेद्वारबारे छलफल गरेको छ । बैशाख ३० गते हुन लागेको निर्वाचनमा धरानको मेयर र उपमेयरको सम्भावित उम्मेदवारको नामबारे जसपाले शनिबार छलफल गरेको हो । पार्टी कार्यालयमा भएको छलफलमा मेयरको लागि केन्द्रिय सदस्य भिम र ...

    • प्रकाशित मितिः फागुन ७, २०७८
    • 4,801 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित