धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले वीमा बोर्डबाट करोडौं दाबी रकम उपलब्ध नभएको भन्दै यही असार २० गतेदेखि स्वास्थ्य वीमा अन्र्तगतकोसम्पुर्ण सेवाहरु स्थगन गर्ने जनाएको छ । प्रतिष्ठानले आज (सोमबार) एक सुचना जारी गर्दै स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वीमितहरुलाई दिदै आएको सबै सेवा अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो ब्लड बैंक पुर्णरुपमा सञ्चालनमा आएको जनाएको छ । प्रतिष्ठानको प्याथोलोजी विभाग अन्तर्गत सञ्चालित ब्लड बैंक असार २ गतेदेखि पुर्णरुपमा सञ्चालनमा आएको हो । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार यो बैंकबाट विरामीलाई पिसिभी (प्याक्ड सेल भोल ...
धरान: परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण भएको क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धी परिक्षण गरिएको थियो । ७० वर्ष माथिका करिब १०७ जन ...
धरान: धरान १० स्थित पुतलीलाईनमा लाइफ केयर फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । आईतवार धरान वडा नं १० का वडाअध्यक्ष बिबेक राईले रिबन काटेर उक्त सेन्टरको उदघाट्न गरेका छन् । सेन्टर ५० लाखको लगानीमा सञ्चालनमा आएको हो । धरान नजिक रहेका सेवाग्राहीलाई ध्यानमा राखेर फिजियोथेरापी सेन्टर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार (आर.के.) रौनियारलाई बिशेष अदालतले भ्रष्टचार मुद्दामा सफाई दिएको छ । बिशेष अदालतले पर्याप्त प्रमाण नभएको भन्दै रौनियारलाई सफाई दिएको हो । बिशेष अदालतको १ नम्बर इजलाश न्यायधिश श्रीकान्त पौडोल, यमुना भट्टराई र डा.खुशी ...
धरान: वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओ.पी.डी. टिकट काट्ने समय परिवर्तन भएको छ ।बिहान ८ बजेदेखि मात्र ओपिडी काउन्टर खुल्ने गरेको थियो । विरामीहरुको सुविधालाई ध्यान दिदै साढे ७ बजेदेखि नै काउन्टर खुल्ने निर्णय भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ‘यसअघि ओ.प ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुधार गर्न घोपा बचाउ आन्दोलन चर्किएपछि गठित कार्यदलको प्रतिवेदन बुझाएको छ । कार्यदलले एक साताको अवधिमा अध्ययन गरि तयार गरेको प्रतिवेदन आज (मंगलबार) प्रतिष्ठानका शिक्षाध्यक्ष तथा निमित्त उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाललाई बुझाएको हो । घोपा बचाउ आन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा सुधार गर्न गठित कार्यदलमा ४ जना सदस्य थपिएको छ । कार्यदलमा आन्दोलनरत सेभ घोपा अभियान र प्रतिष्ठानको तर्फबाट २, २ जना सदस्य थपिएको हो । सेभ घोपाबाट कार्यदलमा सुदन गुरुङ र सृष्टि श्रेष्ठ थपिएका छन् भने प्रतिष्ठानकोतर्फबाट सहायक अस्पताल न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले विभिन्न पदहरुमा नियुक्ती गरेका छन् । अस्पताल सेवालाई प्रभावकारी तथा चुस्त, दुरुस्त बनाउन एक जना डेपुटी अस्पताल निर्देशक र २ जना सहायक अस्पताल निर्देशकमा नियुक्त गरेका हुन् । यस्तै, प्रतिष्ठानको प्रवक्तामा पनि उपकुलपति ड ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै जारी सेभ घोपा अभियान आन्दोलन हिजो सोमबार ५६ औं दिनमा वार्ता भएर सहमति भएको छ। धरानका मेयर हर्कराज राई (साम्पाङ) को बिशेष पहलमा राती अबेरसम्म भएको वार्तामा समस्या सुपरीवेक्षण गर्न र यथासीघ्र समस्या समाधान गर्न पाँच सदस्यीय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित