धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत जारी इष्टर्न ओपन गल्फ प्रतियोगितामा नेपालकै नम्बर वान गल्फर शुक्रबहादुर राई शीर्षस्थानमा उक्लिएका छन् । पार ७० को गल्फ कोर्षमा मंगलबार दोस्रो दिन ३८ होलको खेल सकिदा कुल २ अण्डर १३८ स्कोरका साथ शुक्र शीर्षस्थानमा छन् । धरानका युवा गल्फर शुक्र हाल नेपालकै नम्बर वान ...
धरान: नेकपा एमाले सुनसरी जिल्ला कमिटीले आगामी ६ महिनाभित्र धरान उपमहानगर कमिटीको अधिवेशन गर्न निर्देशन दिएको छ। विवाद अन्त्य गर्न गठित कार्यदलको निर्णयसहित जिल्ला कमिटीले धरान उपमहानगर कमिटीलाई यस्तो निर्देशन दिएको हो । निर्देशन अनुसार आगामी असारभित्र उपमहानगर कमिटीको अधिवेशन गर्नुपर्ने हुन्छ ...
धरान: प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा तीन दिने फुट फेस्टिवलको तयारी भएको छ । भेडेटार होटल एशोसिएशनले यही पुष १६ गतेदेखि १८ गतेसम्म ९ औं फुड फेस्टिवल आयोजना गर्ने भएको हो । अंग्रेजी नयाँ बर्ष मनाउन आउन आउने पर्यटकहरुलाई लक्षित गरेर फेस्टिवल आयोजना गरिएको हो । खास गरि भारतीय पर्यटक ...
धरान: स्थानीय सरकारले निर्धारण गरेको शुल्क विपरीत वृद्धि गरेको भन्दै आलोचना खेपिरहेको धरान ९ स्थित विष्णु मेमोरियल स्कुललाई विद्यार्थी संगठनहरुले अल्टिमेटम दिएका छन् । विभिन्न ५ वटा विद्यार्थी संगठनहरुले आइतबार संयुक्तरुपमा विष्णु स्कुल पुगेर सञ्चालकलाई अल्टिमेटम पत्र बुझाएका छन् । विद्यार्थी संगठनक ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा भुमाफियाको हातमा पर्न नदिन विद्यार्थी संगठनहरुले खबरदारी गर्दे हस्ताक्षर संकलन अभियान थालेका छन् । क्याम्पसका संयुक्त विद्यार्थी संगठनले आइतबार क्याम्पसमा हस्ताक्षर संकलन गरेका हुन् । क्याम्पसको जग्गा संरक्षणको अभियानमा विद्यार्थीहरुले ऐक्यवद्धता जना ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीको अध्यक्षमा हर्कजंग एभेङलाई बनाउने विवाद समाधान गर्न गठित कार्यदलले निर्णय गरेको छ । जिल्ला कमिटीले गठन गरेको कार्यदलले एभेङलाई अध्यक्ष बनाउने निर्णय गर्दा अर्को समानन्तर कमिटीको अध्यक्ष नारायण सुवेदीलाई भने धरान उपमहानगर इञ्चार्ज बनाउने पनि निर्णय गरेको छ । यस् ...
धरान:पुर्वाञ्चल लिटिल स्टार सिजन ३ को ग्राण्ड फिनालेमा लफडा भएको छ । झापाको चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा शनिबार आयोजित फिनालेमा धाँधली भएको भन्दै अभिभावकहरुले विरोध जनाएपछि कार्यक्रम स्थगित भएको छ । टप १८ बाट टप ८ छनौट गर्ने क्रममा ९ जना प्रतिस्पर्धी छानिए पछि अभिभावकहरुले विरोध ...
धरान: २०७२ सालमा सेवक अभियान स्थापना हुँदा यसको उद्देश्य थियो, स्वयम्सेवीरुपमा सामाजिक काम गर्ने । करिब २ बर्ष सेवक अभियन्ताहरुले विभिन्न सामाजिक गतिविधिहरु गरेर समय बिताए । २०७४ सालमा सेवकले नयाँ काममा पाइला चाल्यो, वाक फर हेल्थ अर्थात स्वास्थ्यको लागि पदयात्रा । तत्कालिन मेयर तारा सुब्बा पनि धरानक ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख दामोदर भण्डारीले अबको पाँच दिनभित्र भुमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।क्याम्पसले शुक्रबार मोही जग्गा प्रकरणबारे आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिदै क्याम्पस प्रमुख भण्डारीले हदम्याद भि ...
धरान: चार दशकअघि महेन्द्र बहुमुखी क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन बर्षदेखि मोही विवाद जारी छ । गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित