समाचार

    Showing 151-160 of 1,663 items.
  • प्रदेश १ मा थप ४० जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १८ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ७, मोरङमा ३, सुनसरीमा २, खोटाङ र संखुवासभामा १–१ ...

    • प्रकाशित मितिः फाल्गुन १२, २०७८
    • 661 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा: झापाको अर्जुनधारा नगरपालिका ९ कार्की डाँडास्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७८ बर्षीया शिवमाया दाहाल रहेकी छिन् । हिजो बेलुका ८ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्र। १ (०१(०१२ प ५९९८  नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै ...

    • प्रकाशित मितिः फाल्गुन १२, २०७८
    • 657 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ६० जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना संक्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाममा २, भोजपुर र उदय ...

    • प्रकाशित मितिः फाल्गुन ११, २०७८
    • 529 पटक पढिएको
    • क्लिक धरान
  • मामाको घोडाबाट लडेर एक बालिकाको मृत्यु

    सोलु: सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङका पासाङ ल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ । उनीसँगै सवार रहेकी ९ बर्षीया मिङमा कान्छी शेर्पा समेत सामान्य घाईते भएकी छिन् । आज बिहान साढे १० बजे उनीहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्ह ...

    • प्रकाशित मितिः फाल्गुन ११, २०७८
    • 764 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट चोरी भएको स्कुटीसहित बराहक्षेत्रमा एक पक्राउ

    धरान: तीन महिनाअघि धरानबाट चोरी भएको स्कुटीसहित एक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र ८ का २७ बर्षीय अटल राई रहेका छन् । हिजो आइतबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले नियमित चेकजाँचको क्रममा को ३१ प २४४ नम्बरको स्कुटी फेला परेको थियो । ...

    • प्रकाशित मितिः फाल्गुन ९, २०७८
    • 3,397 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ का आगलागी पीडित परिवारलाई रेल्वे युथ क्लबद्वारा आर्थिक सहयोग

    धरान: धरान १७ का रेल्वे युथ क्लबले आगलागीबाट पीडित भएका परिवारलाई आर्थिक सहयोग गरेको छ ।  धरान ११ स्थित एक घरमा गत बिहिबार राती बिजुली सर्ट भई भै आगलागी भएको थियो । क्लबका अध्यक्ष जिवन राईले आगलागीबाट बिचल्ली भएका परिवारलाई ११ हजार ५ सय ५ रुपैयाँ सहयोग गरिएको बताए ।  क्लबका सदस्यहरुबाट आर् ...

    • प्रकाशित मितिः फाल्गुन ९, २०७८
    • 1,613 पटक पढिएको
    • क्लिक धरान
  • किराना पसलमा रिचार्ड कार्डसहित सामान चोरी गर्ने दुई पक्राउ

    धरान: मोरङको सुन्दरहरैचा नगरपालिका ९ विराटचोकस्थित एक किराना पसलबाट रिचार्ड कार्डसहित करिब डेढ लाखको सामानहरु चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका ९ का २१ बर्षीय रोहित भण्डारी र मेचीनगर नगरपालिका ६ का २७ बर्षीय दिलिप लिम्बु रहेका छन् । दुवैलाई ईलाका प ...

    • प्रकाशित मितिः फाल्गुन ९, २०७८
    • 945 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ५५ जनामा कोरोना संक्रमण, ६५ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षण गर्दा ४० र ३४७ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । मोरङमा १४, सुनसरीमा ९, झापामा ७, संखुवासभा, तेहृथुम, इलाममा २–२, धनकुटा र उदयपुरमा १– ...

    • प्रकाशित मितिः फाल्गुन ९, २०७८
    • 842 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ३९ जनामा कोरोना संक्रमण

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ जना र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा ...

    • प्रकाशित मितिः फाल्गुन ८, २०७८
    • 802 पटक पढिएको
    • क्लिक धरान
  • केराबारीमा हत्या गरि जंगलमा फालेको आरोपमा एक पक्राउ

    मोरङ: मोरङको केराबारी गाउँपालिका ८ का २६ बर्षीय बाबुराम भट्टराईको हत्यामा संलग्न पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले भट्टराईको हत्यामा संलग्न रहेको केराबारी ३ का ३५ बर्षीय कमल लिम्बुलाई पक्राउ गरि सार्वजनिक गरेको हो । गत माघ ९ गते हजार बिघा वनमा ढलेको रुखको जरामुनि भट्टराईको शव भेट ...

    • प्रकाशित मितिः फाल्गुन ८, २०७८
    • 4,345 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित