धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग गर्दै जारी घोपा बचाउ आन्दोलन १३८ औं दिनमा समापन भएको छ । शनिबार साँझ संघीय सरकारका स्वास्थ्यमन्त्री भवानी खापुङ धरान आएर मागबारे आन्दोलनलाई सम्बोधन गरेपछि १३८ औं दिनमा समापन भएको घोषणा गरिएको हो । मन्त्री खापुङले वीपी प्रतिष्ठान बचाउन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य सेवा सुधारको लागि निरन्तर भइरहेको आन्दोलन सेभ घोपा अभियान शनिबार समापन गरिने भएको छ । विगत ४ महिनादेखि जारी यो आन्दोलनमा शनिबार बेलुकी ५ बजे स्वास्थ्य मन्त्री एवं प्रतिष्ठानका सहकुलपति भवानी खापुङ पनि उपस्थित भएर मागहरुबारे सम्बो ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नवनियुक्त रजिष्ट्रार डा.सुर्यप्रसाद संग्रौलाले श्वेत पत्र जारी गरेका छन् । रजिष्ट्रार संग्रौलाले कुल १ अर्ब ४१ करोड रकम बराबर प्रतिष्ठान ऋणात्मक अवस्थामा रहेको जनाएका छन् । प्रतिष्ठानले आर्थिक अवस्था नाजुक भएको कारण अस्पताल सञ्चालन, परीक्ष ...
धरान: सत्याग्रही डाक्टर गोविन्द केसीले धरान आएर भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शनिबार दिउँसो नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दे डा.केसीले विभिन्न ६ बुँदे मागहरु राख्दै आगामी भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका हुन् । उनले सत्याग्रह ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक पुरुषको जटिल शल्यक्रिया गरी ९ किलो ट्युमर निकालिएको छ । प्रतिष्ठानका अनुसार सप्तरीका ५५ बर्षीय पुरुषको साउन ९ गते शल्यक्रिया भएको थियो । उनी असार ३१ गते प्रतिष्ठानमा शल्यक्रियाको लागि भर्ना भएका थिए । उनको पेटको पछिल्लो भाग रेट्रोपेरिटोन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आहार विभागले विश्व स्तनपान दिवसको अवसरमा स्त्री रोग तथा बालरोग विभागको वार्ड तथा ओपिडीमा विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । आमाको दुध बच्चाको लागि पहिलो आदर्श खाना भएकोले स्तनपानबारे जानकारी गराउदै सचेतनामुलक कार्यक्रम गरिएको विभागकी ...
धरान: धरानमा साढे ३ करोड लगानीमा बिशेषज्ञ सेवासहितको आई केयर सेन्टर खुलेको छ । धरान १० पुतलीलाइनमा मञ्जुश्री सुपर स्पेश्यालिटी आई केयर सेन्टर प्रालि खुलेको हो । उक्त प्रालिको बुधबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले उद्घाटन गरेका छन् । विगत २५ बर्षदेखि सञ्चालनमा रहेको मञ् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकसहित ४ जनाको सपथ ग्रहण तथा पदवहाली गरिएको छ । स्वास्थ्य मन्त्री भवानी खापुङले रजिष्ट्रारमा प्रा.डा.सूर्य प्रसाद संग्रौलालाई नियुक्त गरेको छ भने अस्पताल निर्देशकमा डा.जगत नारायण प्रसादलाई नियुक्त गरेको ...
धरान: सेभ घोपाा क्याम्प अभियानले ११७ औं दिनमा आन्दोलनको क्रममा जुटेको सहयोग तथा खर्चको हिसाब सार्वजनिक गरेको छ । वीपी प्रतिष्ठानको डेन्टल गेटअघि शनिबार आयोजित धर्ना तथा पत्रकार सम्मेलनको क्रममा हिसाब सार्वजनिक गरेको हो । हामी नेपाल संस्थाकी सृष्टी श्रेष्ठले आन्दोलनको क्रममा आएको सहयोग, खर्च र ब ...
धरान: विगत ११६ औं दिनदेखि सेभ घोपा क्याम्प आन्दोलन जारी छ । शुरुवातमा हामी नेपाल नामको संस्थाले अगुवाई गरेको आन्दोलन अहिले धराने युवाहरुले नेतृत्व लिएका छन् । वीपी प्रतिष्ठान सुधारको लागि आन्दोलन जारी रहेकै बेला हामी नेपालले प्रतिष्ठानलाई सहयोग पनि गरेको छ । हामी नेपालले प्रतिष्ठानको इर्मजेन्सी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित